सुनको मूल्य बढ्यो

काठमाडौं– बुधबार सुनचाँदीको भाउ बढेको छ। मंगलबार तोलामा ७१ हजारमा कारोबार भएको छापावाल सुनको भाउ बुधबार रु ३०० ले बढेर ७१ हजार ३०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुनको मूल्य तोलामा ७१ हजारमा कारोबार भएको छ । यस्तै चाँदी पनि रु ५ ले बढेर बुधबार तोलामा रु ८३० … Continue reading सुनको मूल्य बढ्यो